Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन, अब कति ?

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन, अब कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश परिमार्जन गरेकाे छ ।  बैंकले लाभांश दर एउटै रहने गरी बाेनस बढाएर नगद घटाएकाे छ । 

नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले १२.६१११ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत वितरण गर्ने निर्णय गरेकाे हाे ।

यसअघि गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घाेषणा गरिएकाे थियाे । 

बैंककाे सूचना हेर्नुहाेस् :

616f9e754a26d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।