Like us!
Follow us!

रिडी हाइड्रोपावरद्धारा लाभाशं घोषणा

रिडी हाइड्रोपावरद्धारा लाभाशं घोषणा

लगानी खबर, काठमाडौं - रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको आज (असोज १४ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । कम्पनीले बीसौँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुने भएको छ । 

615595d050824.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।