Like us!
Follow us!

एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रदमा मूल्य समायोजन

एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रदमा मूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद र बाेनस सेयरमा मूल्य समायाेजन गरिएकाे छ ।

बैंककाे १२ प्रतिशत बाेनस सेयर र ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ६२ रूपैयाँ ६८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6144214e15ba0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।