लगानी खबर, काठमाडाैँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.१७ अंकले बढेर २८८९.२० विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.५८ अंकले बढेर ५३९.०९ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ४८ कम्पनीको ३४ लाख ८८ हजार १८३ रुपैयाँको कारोबार भएको छ ।
हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा पुगेको थियो । त्यसैगरी, २२२ कम्पनीको ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रूपैयाँको कारोबार भएको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।