Like us!
Follow us!

मनकामना लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १ कम्पनीको कारोबार सर्किट लेभलमा

मनकामना लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १ कम्पनीको कारोबार सर्किट लेभलमा

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ७ सय ५५ रुपैयाँ ९० पैसा पुगेको छ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार सर्किट लेभलमा भई रहेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ०.७२ प्रतिशतले बढेर २९४८.५५ विन्दुमा पुगेको छ । यस्तै, २ अर्ब ३९ करोड ५७ लाख २५ हजार ३९२ रुपैयाँको कारोबार भएको छ । 


 

6140549879480.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।