Like us!
Follow us!

पुनरकर्जाको लागि आवेदन दिन गुहेश्वरी मर्चेण्टको आग्रह

पुनरकर्जाको लागि आवेदन दिन गुहेश्वरी मर्चेण्टको आग्रह

लगानी खबर, काठमाडौँ - गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई  आश्विन १ गते, बिहीबारसम्म आवेदन दिन आग्रह गरेको हो ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f582dc5a79f7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।