Like us!
Follow us!

कति छ सोमबार सुन-चाँदीको मूल्य ?

कति छ सोमबार सुन-चाँदीको मूल्य ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

हिजो (आइतबार) तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो पनि तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

612c664ede48c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।