Like us!
Follow us!

सेयर बजार २ दिन बन्द हुने, कारण यस्तो

सेयर बजार २ दिन बन्द हुने, कारण यस्तो

लगानी खबर, काठमाडौं - आगामी साता सेयर बजार दुई दिन बन्द हुने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार अर्को साता भने २ दिन बन्द भई ३ दिन मात्र खुल्ने भएको हो ।

आगामी साता २ दिन सार्वजनिक बिदा परेको छ । आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले यो २ दिन सेयर बजार बन्द हुने भएको हो । त्यसैले, यो साता बजार ३ दिन मात्र खुल्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।