Like us!
Follow us!

सेयर धितोमा राखी १२ करोड ऋण लिन सकिने

सेयर धितोमा राखी १२ करोड ऋण लिन सकिने

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले चालू आर्थिक वर्षमा मार्जिन कर्जा यथावत रहेको जानकारी दिएका छन् ।

उनका अनुसार  सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्नेछन् । त्यस्तै, एक बैंकबाट ४ करोड मात्रै पाइनेछ ।

यसका साथै, उनले रेमिट्यान्स बैंकमा निक्षेप राखे १ प्रतिशत बढी ब्याज दिइने पनि बताएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।