लगानी खबर, काठमाडाैँ - मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।
कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।
साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।