लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा पगेको छ ।
हरियाली बजारमा आज अपि पावर कम्पनी लिमिटेड सर्वाधिक कारोबार गर्न सफल भएको छ । आज कम्पनीले ४६ करोड ८२ लाख १७ हजार ९० रुपौयाँको कारोबार गरेको हो ।
त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : ङादी ग्रुप पावर लिमिटेड, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेण्ट कम्पनी, यूनिभर्सल पावर कम्पनी र हिमालयन डिस्टीलरी लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।