Like us!
Follow us!

गत आर्थिक वर्षमा सेयर बजार उत्साहजनक रह्याे : नेप्से

गत आर्थिक वर्षमा सेयर बजार उत्साहजनक रह्याे : नेप्से

लगानी खबर, काठमाडाैँ - गत आर्थिक वर्ष २०७७/७८ सेयर बजारका लागि उत्साहजनक भएकाे नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले जनाएकाे छ ।

नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले गत आर्थिक वर्ष २०७७/७८ मा भएका सेयर बजारका प्रमुख गतिविधिहरूलाई समेटी एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गत आर्थिक वर्ष सेयर बजारका लागि उत्साहजनक रहेकाे बताएकाे हाे ।

काेभिड १९ काे विषम परिस्थितिमा पनि गत वर्ष धिताेपत्रकाे दाेश्राे बजारमा उत्साहजनक काराेबार भएकाे नेप्सेले जनाएकाे छ । नेप्सेले २०७५ साल कार्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन काराेबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएदेखि दाेश्राे बजार काराेबारमा सकारात्मक परिवर्तनहरू देखा परेकाे नेप्सेकाे विश्वास छ ।

विज्ञप्ति हेर्नुहाेस् :

 

60feb1dd4124d.jpg 60feb1e4b75e6.jpg 60feb1ebb2df3.jpg 60feb1f35df85.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।