लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।
स्टकका अनुसार बैंकले जारी गरेको "७.२५% एनआईसी एशिया ऋणपत्र २०७७" को ५ लाख कित्ता ऋणपत्र वैशाख ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हाे ।
बैंकले वार्षिक ७.२५ प्रतिशत व्याजदर भएकाे ५० करोड रूपैयाँ बराबर ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।