लगानी खबर, काठमाडौँ - बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.५४ अंकले बढेर २६७३.८८ मा पुगेकाे छ ।
बुधबार सर्वाधिक काराेबार गर्ने कम्पनीहरूकाे पहिलाे सूचीमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे ३५ कराेड १६ लाख २५ हजार एक सय २९ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् क्रमश : हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपि पावर, शिवम् सिमेन्ट, एनसीसी बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दाेलखा हाइड्राेपावर, युनाइडेट माेदी, नबिल बैंक र हिमालयन पावर पार्टनरकाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।