Like us!
Follow us!

यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

लगानी खबर, काठमाडौँ - बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे छ ।

बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर रहेकाे छ । कम्पनीकाे २३ कराेड ६९ लाख ६८ हजार ७ सय ७६ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एनसीसी बैंक, अपि पावर कम्पनी लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, अरूण काबेली, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

609266a2e912a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।