Like us!
Follow us!

यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

लगानी खबर, काठमाडौँ - आज (साेमबार) पनि सेयर बजारमा भूकम्प गएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.५८ अंकले घटेर २५०६.६१ मा पुगेकाे छ । नेप्से २.५५ प्रतिशतले घटेकाे हो ।

साेमबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा अपर तामाकाेशी रहेकाे छ । कम्पनीकाे ३१ कराेड ७४ लाख ५९ हजार ९ सय ३३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी काेष, एनआइसी एशिया बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, हिमालयन डिष्टीलरी र एनसीसी बैंककाे सर्वाधिक काराेबार भएकाे छ ।

60868a877a965.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।