Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

लगानी खबर, काठमाडौं - कारोबारको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २४.५१ अंकले बढेर २७५९.९० विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ४.८५ अंकले बढेर ४९७.२९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६५ कम्पनीको ३ कारोड १९ लाख ५ हजार २ सय ८७ रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २०.६१ अंकले बढेर २७३५.४९ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ६.१७ अंकले बढेर ४९२.४४ विन्दुमा पुगेको थियो । 
 

607bc0bf2c9fd.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।