Like us!
Follow us!

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – यस साता धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीको सेयर सूचिकृत भएको छ ।

यस साता नेप्सेमा सूचिकृत भएकाे सेयर विवरण यस प्रकारकाे छ :

१. सिभिल बैंक लिमिटेडको ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस सेयर

२. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ‘८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र

३. मञ्जुश्री फाइनान्स लिमिटेडको ‘९ दशमलव ५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र

४. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता बोनस सेयर

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।