Like us!
Follow us!

नेप्से २७ सय विन्दुमाथी पुग्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से २७ सय विन्दुमाथी पुग्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

लगानी खबर, काठमाडौँ - आज मंगलबार पनि सेयर बजारले अर्को नयाँ उचाई बनाएकाे छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे ।

मंगलबार बजार नयाँ उचाईमा पुग्दा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

त्यसप्रश्चात् क्रमश : माउन्टेन इनर्जी, ज्याेति लाइफ इन्स्याेरेन्स, सिन्धु विकास बैंक लिमिटेड, छ्याङ्दी हाइड्राेपावर, महिला लघुवित्त,लुम्बिनी विकास बैंक, गुहेश्वरी मर्चेन्ट, अपि पावर र महालक्ष्मी विकास बैंकका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

6075668f56edc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।