लगानी खबर, काठमाडौं - आज बिहीबार सेयरबजारमा नेप्से परिसूचक सामान्य बढेको छ भने सेन्सेटिभ परिसूचक घटेको छ ।
बिहीबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रहेको छ । आज हाइड्रोको ३७ कारोड १३ लाख ४४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
त्यसपश्चात् क्रमश: नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, ज्योति विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।