Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

लगानी खबर, काठमाडौं - आज बुधबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.०७ अंकले बढेर २६९४.५४ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ६.२४ अंकले बढेर ४८२.४२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ६० कम्पनीको १ करोड ५५ लाख ९९ हजार १ सय ७२ रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ४.३४ अंकले बढेर ४७६.१८ विन्दुमा मा पुगेको  थियो ।

606d3fd870632.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।