Like us!
Follow us!

९ महिनामा ३६ अर्ब २२ करोडको बाेनस बाेर्डमा दर्ता, हेर्नुस् कुन कम्पनीको कति?

९ महिनामा ३६ अर्ब २२ करोडको बाेनस बाेर्डमा दर्ता, हेर्नुस् कुन कम्पनीको कति?

लगानी खबर, काठमाडौँ - चालु आर्थिक वर्ष २०७७/७८ काे हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा ९८ वटा कम्पनीकाे ३६ अर्ब २२ कराेड ३० लाख ९ हजार ९ सय ५६ रूपैयाँ १९ पैसा बराबरकाे बोनस सेयर दर्ता भएकाे छ ।

साउन २ गतेबाट चैत्र १७ गतेसम्ममा गत आर्थिक वर्ष २०७६/७७ काे नाफाबाट विभिन्न ९८ वटा कम्पनीहरूले आफ्ना शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरे अनुसारकाे ३६ अर्ब २२ कराेड ३० लाख ९ हजार ९ सय ५६ रूपैयाँ १९ पैसा बराबरकाे ३६ कराेड २२ लाख ३० हजार ९९ दशमलव ५६ कित्ता बाेनस सेयर सेबाेनमा दर्ता भएकाे बाेर्डले जनाएकाे छ ।

बाेर्डका अनुसार २४ वटा वाणिज्य बैंक, १३ वटा विकास बैंक, ३३ वटा लघुवित्त, ५ वटा फाइनान्स, ९ वटा बीमा कम्पनी, ११ वटा हाइड्राेपावर, एउटा अन्य समूहकाे कम्पनी, एउटा व्यापार समूहकाे कम्पनी र एउटा उत्पादन समूह गरी कुल ९८ वटा कम्पनीहरूकाे बाेनस सेयर दर्ता भएकाे हाे ।

हेर्नुस् कुन कम्पनीको कति ?

606c386f6082c.jpg 606c3875a5537.jpg 606c387d05525.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।