Like us!
Follow us!

आइतबार ‘नेप्से’मा १ अर्बमाथिको कारोबार हुँदा कुन कम्पनीका लगानीकर्ताले धेरै कमाए  ?

आइतबार ‘नेप्से’मा १ अर्बमाथिको कारोबार हुँदा कुन कम्पनीका लगानीकर्ताले धेरै कमाए  ?

लगानीखबर, काठमाडौं– आइतबार शेयर बजार १२.७७ अंकले बढको छ । कूल १८४ वटा कम्पनीको २४ लाख ९८ हजार ६ सय ६२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १० करोड ८० लाख ५३ हजार ५ सय ९७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर भने घटेको छ ।

बढेको बजारमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड, निको इन्स्योरेन्स लिमिटेड,तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयर,  प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड,  घलेम्दी हाइड्रो लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र आइएमई जनरले इन्स्योरेन्स लिमिटेडका शेयरधनीले सवै भन्दा धेरै आम्दानी गरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।