Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.४८ अंकले बढेर २६४५.४९ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.७५ अंकले बढेर ४६५.३३ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ६७ कम्पनीको १ करोड ६६ लाख १८ हजार ६ सय ९४ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.४८ अंकले बढेर ४६३.५९ विन्दुमा मा पुगेको  थियो ।

606557ab4f8ab.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।