लगानी खबर, काठमाडाैँ - बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ मा पुगेकाे छ ।
बुधबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ६ सय ६२ रूपैयाँ पुगेकाे छ ।
त्यसैगरी, बढेकाे बजारमा क्रमश: अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड, युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।