Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबारको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १४.५४ अंकले बढेर २५८४.७९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक २.४४ अंकले बढेर ४५८.३९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४८ कम्पनीको ७१ लाख १ हजार ४ सय २० रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको थियो ।


 

605c1ca71d6bc.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।