Like us!
Follow us!

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

लगानी खबर, काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले हिजाे (फागुन ४ गते, मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल मट्टीतेल र आन्तरिक हवाई ईन्धनको मुल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।

याे सँगै अब पेट्रोलकाे मूल्य ११४ रूपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ९७ रूपैयाँ र हवाई ईन्धनको मूल्य ६७ रूपैयाँ प्रतिलिटर कायम भएको छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।