Like us!
Follow us!

मंगलबार थप ४३० जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

मंगलबार थप ४३० जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ लाख ६५ हजार ६ सय ९८ जना पुगेकाे छ ।

त्यसैगरी, मंगलबार थप ३ सय ९० जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ जना पुगेकाे छ । मंगलबार काेराेना संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या एक हजार ९३२ जना पुगेकाे छ । 

हेर्नुस् कहाँ कति थपिए संक्रमित ?

No photo description available.No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।