Like us!
Follow us!

शनिबार थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जितेर कति घर फर्किए ?

शनिबार थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जितेर कति घर फर्किए ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ लाख ६४ हजार ५ सय २१ जना पुगेकाे छ ।

त्यसैगरी, शनिबार थप ६ सय ९९ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ जना पुगेकाे छ ।

त्यस्तै, शनिबार काेराेना संक्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । याे सँगै, नेपालमा काराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या एक हजार ९ सय १२ जना पुगेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।