लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ लाख ६३ हजार एक सय ९३ जना पुगेकाे छ ।
त्यसैगरी, बुधबार थप ४ सय ९५ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार एक सय ६१ जना पुगेकाे छ ।
त्यस्तै, बुधबार काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु भएकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या एक हजार ८ सय ९९ जना पुगेकाे छ ।
हेर्नुस् कहाँ कति थपिए संक्रमित ?
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।