Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंसिर ३० गते, मंगलबार) २ कम्पनीको शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार समृद्धि फाइनान्स लिमिटेडको १७ लाख ८८ हजार २ सय ४९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।

5fd85e0c28e48.jpg

त्यसैगरी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे २ लाख ६५ हजार ५ सय ५९ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे । 

5fd85e12be024.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।