Like us!
Follow us!

स्वावलम्बन लघुवित्तको सञ्चालकको पदावधि समाप्त

स्वावलम्बन लघुवित्तको सञ्चालकको पदावधि समाप्त

लगानी खबर, काठमाडौँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकको पदावधि समाप्त भएको छ । 

 संस्थाको स्वतन्त्र सञ्चालक साधना उपाध्यायको दुई वर्षको पदावधि समाप्त भएकाे संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc6073f2de7c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।