Like us!
Follow us!

शुक्रबार थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ? (विवरणसहित)

शुक्रबार थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ लाख १६ हजार ९ सय ६५ जना पुगेकाे छ ।

त्यसैगरी, शुक्रबार थप ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ९१ हजार २ जना पुगेकाे छ ।

हेर्नुस् कहाँ कति थपिए संक्रमित ?

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।