Like us!
Follow us!

बुधबार थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जितेर कति घर फर्किए ?

बुधबार थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जितेर कति घर फर्किए ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेकाे छ ।

त्यसैगरी, बुधबार थप ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ८२ हजार ७ सय ८० जना पुगेकाे छ ।

5fb4fb339948b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।