Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? स्वावलम्बन लघुवित्तलाई कर्मचारी चाहियो !

जागिरको खोजीमा हुनुहुन्छ ? स्वावलम्बन लघुवित्तलाई कर्मचारी चाहियो !

लगानी खबर, काठमाडौँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । संस्थाले उप महाप्रबन्धक पदकाे लागि एक जना कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले कार्तिक २५ गतेभित्र आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5f8cfb213f812.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।