Like us!
Follow us!

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल नियुक्त

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल नियुक्त

लगानी खबर, काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक नियुक्त भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै विभाेर कुमार अग्रवाललाई सञ्चालक पदमा नियुक्त गरिएकाे जानकारी दिएकाे छ ।

संस्थाकाे हिजाे असाेज २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई नियुक्त गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7ff6446e390.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।