Like us!
Follow us!

नेप्सेमा २० लाख ७ हजार कित्ता शेयर सूचिकृत

नेप्सेमा २० लाख ७ हजार कित्ता शेयर सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेपश्चात नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० लाख ७ हजार १ सय २३ दशमलव ६१५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

5f758becac651.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।