लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयरमा मूल्य समायाेजन भएकाे छ ।
संस्थाकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ७६ रूपैयाँ ३६ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।