Like us!
Follow us!

महालक्ष्मी विकास बैंकले थप्याे नयाँ शाखा

महालक्ष्मी विकास बैंकले थप्याे नयाँ शाखा

लगानी खबर, काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले आज (असाेज ९ गते, शुक्रबार) बाट सिराहा जिल्ला, गाेलबजार नगरपालिका वडा नं ४, गाेलबजारमा आफ्नाे १०३ औँ शाखा स्थापना गरी काराेबार सञ्चालन गरेकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f6dbd225d242.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।