Like us!
Follow us!

सिटिजन्स बैंकका यी सेवा बन्द हुने !

सिटिजन्स बैंकका यी सेवा बन्द हुने !

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका विभिन्न सेवाहरू बन्द हुने भएकाे छ ।

बैंककाे सिस्टम अपग्रेड गर्न लागिएको हुनाले आज (असाेज ९ गते, शुक्रबार) दिउँसाे १ बजेदेखि भाेलि (असाेज १० गते, शनिबार) राति ११ बजेसम्म तलकाे सूचनामा उल्लेख गरिएका सेवाहरू सञ्चालन नहुने भएकाे हाे ।

त्यसैगरी, बैंकले यसबाट ग्राहकहरूमा पर्न गएकाे असुविधाप्रति बैंक क्षमा प्रार्थी रहेकाे जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f6db6bedffe1.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।