Like us!
Follow us!

नेप्सेमा ६ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्सेमा ६ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ६ वटा कम्पनीकाे शेयर सूचीकृत भएको छ । 

यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. लिवर्टी इनर्जी कम्पनी लिमिटेड = १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ)

२. प्रभु बैंक लिमिटेड =  ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र

३. एनएमबि बैंक लिमिटेड = कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपश्चात कञ्चन डेभलपमेन्ट बैंककाे ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर

४. समाज लघुवित्त वित्तीय संस्था लिमिटेड = २ लाख कित्ता साधारण शेयर (आइपिओ)

५. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड = १ लाख ३५ हजार कित्ता बाेनस शेयर

६. एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड = ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।