लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।
स्टकको अनुसार संस्थाकाे २ लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । संस्थाकाे आइपिओलाई शेयर काराेबार गर्नका समाज (SAMAJ) संकेत प्रदान गरिएको छ ।
त्यसैगरी, हालका लागि संस्थाकाे काराेबार भने राेक्का गरिएकाे छ । समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे हुनाले सम्झाैता प्रकृया सम्पन्न नभएसम्मका लागि काराेबार राेक्का गरिएकाे हाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।