Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  आज (बुधबार) २ वटा कम्पनीकाे शेयर सूचिकृत भएकाे छ । बुधबार नेप्सेमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाेनस शेयर र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर सूचिकृत भएकाे हाे ।

स्टकका अनुसार छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे १ लाख ३५ हजार कित्ता बाेनस शेयर काराेबारकाे लागि सूचिकृत भएकाे छ ।

5f6b319f4fd31.jpg

त्यसैगरी, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर सूचिकृत भएकाे हाे ।

5f6b31a86da22.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।