Like us!
Follow us!

महिला सहयात्रा लघुवित्तका सञ्चालकहरूको पदावधि समाप्त !

महिला सहयात्रा लघुवित्तका सञ्चालकहरूको पदावधि समाप्त !

लगानी खबर, काठमाडौँ - महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकहरूको पदावधि समाप्त भएको छ । 

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै २०७७ साल भाद्र १३ गते सम्पन्न भएको साताैँ साधारण सभाबाट सर्वसाधारण समूहका तर्फबाट प्रतिनिधित्व गर्दै आएका २ जना सञ्चालकहरूकाे पदावधि समाप्त भएकाे जानकारी दिएकाे छ ।

पदावधि समाप्त हुनेमा सर्वसाधारण समूहका लक्ष्मी शर्मा र प्रकाश भुसाल रहेका छन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6b185f886e6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।