Like us!
Follow us!

मिर्मिरे र बुद्ध ज्योति लघुवित्तको १५ भदौबाट एकीकृत कारोबार

मिर्मिरे र बुद्ध ज्योति लघुवित्तको १५ भदौबाट एकीकृत कारोबार

लगानी खबर, काठमाडाैँ - मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गरेर १५ भदौबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले ६ भदौमा र कम्पनी रजिष्ट्रार कार्यालयले ९ भदौमा अन्तिम स्वीकृति दिइसकेका छन् । 

दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।