Like us!
Follow us!

नेप्सेमा प्राइम बैंककाे ऋणपत्र सूचिकृत

नेप्सेमा प्राइम बैंककाे ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे १७ लाख ४१ हजार ८ सय ८४ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

62f395f7d16a8.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।