Like us!
Follow us!

नेप्सेमा अपर हेवाखोला हाइड्रोको आईपीओ सूचिकृत, बिहीबारबाट काराेबारमा आउने

नेप्सेमा अपर हेवाखोला हाइड्रोको आईपीओ सूचिकृत, बिहीबारबाट काराेबारमा आउने

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँ ओपनिङ्ग रेञ्ज ताेकेकाे छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि UHEWA​​ सिम्बाेल प्राप्त गरेकाे छ । 

62f3955e44763.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।