Like us!
Follow us!

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे सेयर सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे सेयर सूचिकृत, ओपनिङ रेञ्ज कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड १:०.८५ अनुपातमा मर्ज हुँदा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरकाे कुल २ कराेड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम सूचीकरण गरिएकाे नेप्सेले जनाएकाे छ ।

कम्पनीकाे पहिलाे काराेबारका लागि ओपनिङ रेञ्ज ५ सय १० रूपैयाँ ४८ पैसा तोकिएको छ ।  

62f243f2af2db.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।