Like us!
Follow us!

नेप्सेमा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

नेप्सेमा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार काेषकाे ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार २ सय १४ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

62f2461ba5786.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।