Like us!
Follow us!

दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिने भए ?

दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिने भए ?

लगानी खबर, काठमाडाैँ - लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । 

क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितीको बैठकले लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट समान ५ प्रतिशत (कर प्रयोजन) समेत गरी वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको सूचना :

62e8aea6b9703.jpg

62e8aea6beaef.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।